काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको खेलमा पोखरा एभेन्जर्सले अपराजित जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ । पहिलो जितको खोजीमा रहेको पोखराले जनकपुरलाई १ सय ३९ रनको