काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले