खेलकुद

चितवन राइनोजले दियो १ सय ६२ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को आज(मंगलबार)को दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जरलाई १ सय ६२ रनको लक्ष्य दिएको छ । चितवन राइनोजले २० ओभरको खेलमा ७ विकेट