खेलकुद

नेपाल पुलिस र आर्मी क्लब इन्डो–नेपाल च्याम्पियनसिपमा विजयी

बुटवल, वैशाख ८बुटवलमा सञ्चालन भइरहेको १०औं मणिमुकुन्द कप इन्डो–नेपाल क्लब भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत आइतबार राति नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा नेपाल