विराटनगर, नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनतामा अहिले देखिएको वितृष्णा र निराशा व्यवस्थाप्रति नभएर पार्टीप्रति भएको टिप्पणी गर्नु भएको छ । दोस्रो चरणको जागरण अभियान उद्घाटन कार्यक्रमका लागि पूर्व आएका