राजनीति

धमलाको कार्यक्रममा बडाल र यादवबीच झण्डै झडप (भिडियोसहित)

काठमाडौं, पत्रकार ऋषि धमलाको चर्चित कार्यक्रम “जनता जान्न चाहन्छन्” मा नेताबीच फेरी झडप भएको छ । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)