राजनीति

हतियार, ढुंगा, लाठीसहित आक्रमणको प्रयास गरेः काँग्रेस नेता रिजाल

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताले नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद डा मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास गरेका छन् । नेता रिजालमाथि जिल्ला सदरमुकाम दमौलीबाट रिसिङ जाँदै