जनकपुर, मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुल्ला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौति रहेको बताउनु भएको छ । शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश