राजनीति

भारतले जारी गरेको नक्सा स्वीकार्य छैनः प्रचण्ड

पोखरा , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले जारी गरेको नक्सा स्वीकार्य नभएको बताउनु भएको छ । पोखरामा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उक्त