राजनीति

लकडाउनको मोडालिटी परिवर्तन गरे के होला ?

शान्ति सिग्देल, चितवन , कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दिनानुदिन बढिरहेको छ । सरकारले यसलाई नियन्त्रण गर्न सकिरहेको छैन । विगत ७२ दिनदेखि जारी लकडाउन खासै प्रभावकारी बन्न सकेको छैन ।