बिष्णु प्रसाद शर्मा, पछिल्ला केही दिनयता सडकहरु तातेका छन । युवाहरुले दिनहुँजसो देशभर प्रदर्शन गर्दै आएका छन्। युवाहरूले शान्तिपूर्ण ढंगले आक्रोश पोखेका छन । कुनै दल विशेषको आह्वानबिना स्वतस्फूर्त रुपमा