राजनीति

बालुवाटारमा आइतबार भएको वार्ता पुनः भोलि सोमबार बस्ने गरी सकियो

काठमाडौं , सत्तारुढ दल नेकपाको बालुवाटारमा आइतबार भएको वार्ता पुनः भोलि सोमबार बस्ने गरी सकिएको छ । वार्तामा सहभागी एक नेताका अनुसार सवै विषयमा छलफल भएपनि कुनै निर्णय नभएको हो