राजनीति

कहिलै बिर्सन नसक्ने महान् र त्यागी कम्युनिष्ट नेता पुष्पलाल

मथुरा प्रसाद श्रेष्ठ, पुष्पलाल उहाँ मेरो पहिलो राजनीतिक गुरुहरूमा पनि प्रमुख २००७ सालको मंसिर अन्ततिर हुनुपर्छ जुलुसमा झण्डै गोली लागेको हल्ला सुनेर बा आउनु भएर हामीलाई बन्दीपुर लानुभयो। त्यति बेलाभन्दा