राजनीति

प्रधानमन्त्री ओलीलाई हटाएर, प्रचण्ड–माधवलाई ल्याउन खोज्नु दुर्भाग्य – गजुरेल

काठमाडौं, नेकपा (क्रान्तीकारी माओवादी)का नेता सिपी गजुरेललेले देशमा देखा परेका समस्या समाधानको बाटो प्रधानमन्त्रीको राजिनामा नभएको बताउनु भएको छ । आज ( मंगलबार सम्बाद क्लव नेपालले काठमाडौंमा गरेको अन्तरसम्बाद कार्यक्रममा