पाँच वर्ष नै ओली प्रधानमन्त्रीः वामदेव

१३ श्रावण २०७७, मंगलवार १३:२३

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली यो कार्यकाल प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव अघि सार्नु भर्एको छ । पार्टीभित्रको विवाद समाधानका लागि उपाध्यक्ष गौतमले पाँचै वर्ष प्रधानमन्त्री ओली र अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म कार्यकारी अध्यक्ष रहने प्रस्ताव गर्नु भएको हो ।