राजनीति

दल भित्रको आन्तरिक विवादले प्रतिगामी तत्वहरु सल्वलाउन थाले

डा डिआर उपाध्याय, अहिले पछिल्लो समयमा देशका विभिन्न सहरमा राजावादीहरु नारा जुलुस प्रदर्शन गरिरहेका छन । राजावादीहरु उत्साहित देखिन्छन । तर यो उत्साहको कुनै अर्थ छैन । राजतन्त्रका पक्षमा जति