राजनीति

कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिनुभएको छ । कोरोन भाइरस सम्बन्धी संयुक्त राष्ट्रसंघको ३१ औं विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी