राजनीति

सरकारले बोलायो राष्ट्रिय सभा बैठक

सरकारले राष्ट्रिय सभाको अर्को अधिवेशन बोलाएको छ ।आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन बोलाउने सिफारिस गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले १७ पुसका लागि