काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन र जिम्मेवारी हेरफेर गर्नु भएको छ । मन्त्रीहरुले शुक्रबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाइसकेका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्को नामावली