राजनीति

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध विरोधको सूचना पेस

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध संघीय संसद् सचिवालयमा प्रतिपक्षी दलका सांसदहरूले विरोधको सूचना दर्ता गराएका छन् । विरोधकाबीच आइतबार प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री लीला श्रेष्ठले अध्यादेश टेबल गरेका थिए । सोविरुद्ध