राजनीति

प्रधानमन्त्री प्रचण्डको पक्षमा बहुमत नहुने देखिएपछि, एमाले मन्त्री छान्ने गृहकार्यमा

काठमाडौं। कांग्रेस, एमालेसहितको समीकरण अन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणको तयारीसँगै एमालेबाट मन्त्री बन्नेहरूको न्यूनतम तीन वटा आधारसहितको मापदण्ड बनाउने भएको छ । त्यसका लागि एमालेले