राजनीति

जसपा तटस्थ बस्ने भएपछि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा भोलि (सोमबार) मतदान हुदैछ ।अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित देखिएको छ ।