राजनीति

बूढानीलकण्ठमा देउवा र प्रचण्डवीच वार्ता जारी

काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहेको छ । वार्ता अहिले देउवा निवास बूढानीलकण्ठमा चलिरहेको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको