काठमाडौं । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बुटवलस्थित प्रदेशसभा भवनमा प्रदेशसभाको बैठक आह्वान गरेका हुन् । यो बजेट अधिवेशन हो