राजनीति

राज्यको सम्पत्ति दोहन गर्न गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई पनि सुविधा उपलब्ध गराउने

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेका छन् । उनको  नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम ल्याउने र पूर्व मुख्यमन्त्रीलाई