राजनीति

भ्युटावर बनाउने सोचको विकास एमालेले ल्याएको हो : अध्यक्ष ओली

नेपालमा भ्युटावर बनाउने सोचको विकास एमालेले ल्याएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आवश्यकताभन्दा बढी भ्यु टावर निर्माण भइरहेको भनेर आलोचना भएका बेला ओलीले यस्तो बताएका हुन्