विधिअनुसार काम भएको हुँदो हो त छत्रदेवमा यतिबेला बजेट कार्यान्वयन भइरहेको हुने थियो । नयाँ आर्थिक वर्ष सुरू भएसँगै बजेट कार्यान्वयनको चरणमा पुग्नु पर्नेमा छत्रदेव गाउँपालिका यतिबेला कामविहीन भएको छ ।