राजनीति

बैतडीमा अव्यवस्थित विद्युत् खम्बाहरूबाट बढ्यो दुर्घटनाको जोखिम

बैतडीमा करिब ४५ प्रतिशत भू–भागमा विद्युतसेवा विस्तार भएको छ । बाँकी क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ । विद्युत् विस्तार भएका अधिकांश ठाउँमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुगेको हो ।