राजनीति

प्रचण्डले गराए विभिन्न पार्टीका २५ जना नेता तथा कार्यक्रताहरुलाई पार्टी प्रवेश

विभिन्न पार्टी परित्याग गरी आएका दरजनौ नेता तथा कार्यक्रताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आज पार्टी कार्यलय पेरिस डाँडा कोटेश्वरमा जनता समाजवादी पार्टीका पूर्व कन्द्रीय सदस्यहरु टेक