राजनीति

कांग्रेसका हिमाल कार्की कोसी संसदीय दलको उपनेता

नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की चयन भएका छन्। संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन्। सभापति शेरबहादुर देउवा निकटका कार्कीको नियुक्तिसँगै प्रदेश संसदीय