निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । मौन अवधिमा मोबाइलको माध्यमबाट मत मागेको पाइएपछि उनलाई स्पष्टीकरण सोधिएको हो । वैशाख