राजनीति

बालेनले प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गरे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी छलफलका लागि बैठक डाकेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवसहित अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, संघीय मामिला तथा