राजनीति

राजेन्द्र लिङ्देनको प्रश्न–बाह्य दबाब र सूचनाको आधारमा देखाउनकै निम्ति सुन पक्रने काम भएको हो?

काठमाण्डौ, १० साउन– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करीको जरोसम्म पुग्न माग गरेका छन । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले यस्तो बताएका हुन । उनले