राजनीति

जनयुद्धका घाइते गोलिबोकेको शरीर लिएर सडकमाउत्रिनु पर्ने हो ?: सांसद सापकोटा

काठमाडौं, १८ असोज– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले, विपक्षी दलका नेतालाई संसदमा दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गरेका छन् । आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो