काठमाडौं, २३ असोज– नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेश प्रदेशमा सुशासन कायम गर्न एमालेले अब भूमिका खेल्ने बताएका छन् । एमाले मधेश प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन जनकपुरधाममा आयोजित पत्रकार