राजनीति

आज संसद्को अन्तिम बैठक बस्दै

काठमाडौँ, २८ असोज । संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक आज बस्दैछ । संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाउने कार्यक्रम रहेको र त्यसपछि अपराह्न ३