राजनीति

देउवाले सातौंपटक मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै

असोज २७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सातौंपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले शनिबार राप्रपाका ४ मन्त्री तथा ४ राज्यमन्त्री थप्ने तयारी गरेका हुन् । स्रोतका अनुसार राप्रपा