असोज ५, काठमाडौं । नेकपा एमालेले आगामी मंसिरमा हुने निर्वाचनपछि बहुमतको सरकार बनाउने रणनीतिमा लागेको जनाएको छ । त्यसका लागि पार्टीका सबै निकायलाई परिचालन गर्ने तयारी नेकपा एमालेले गरेको छ