राजनीति

कम्युनिष्टहरुको अस्वस्थ वाम गठबन्धनले लोकतन्त्र र काँग्रेसलाई हानी नपुग्ने उपप्र गच्छेदारको दाबी

कात्तिक २७, इटहरी । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक कार्य गर्दै आएको कुरा सबै नेपाली जनताका