कात्तिक २८, काठमाडौं । नेकपा एमालेका भोजपुर प्रदेशसभाका उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम प्रहार भएको छ। प्रहरी जवाफी फायरिङ समेत गरेको छ। घटनामा राईका अंगरक्षक घाइते भएका छन्। ट्याम्केमैयु