राजनीति

चर्चा नपाएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर तीनको चुनावी महोल

कात्तिक ३०, काठमाडौं। निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकभर चुनावी सरगर्मी बढेको छ। प्रमुख दलका शीर्ष नेता चुनावी प्रचारमा जुटिरहेका छन् भने सम्बन्धित क्षेत्रका उम्मेद्वार घर दैलो अभियानमा व्यस्त छन्। विशेष