कात्तिक २७, काठमाडौं । प्रमुख राजनीतिक दलहरुले निर्वाचन घोषणामार्फत सञ्चार क्षेत्रको विकासका लागि पूर्ण प्रेस स्वतन्त्रतासहित प्रतिबद्धता सार्वजनिक गरेका छन् । प्रमुख दलहरु काँग्रेस, एमाले र माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र