राजनीति

नेपाली कांग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छ-नेता निधि

मंसिर ३, काठमाण्डौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ । आज जनकपुरमा रौनियार सेवा समितिद्वारा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३