राजनीति

नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको समूहले जामुने मतदान केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु

मंसिर १०, काठमाडौं। जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव भएको छ । मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा