मंसिर, ८ झापा । जिल्ला प्रहरी कार्यालय झापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४९ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखेको जनाएको छ । मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले