राजनीति

प्रदेशको राजधानी माग गर्दै सिंहदरवार घेराउ

पुष २३, काठमाण्डौं । प्रदेशको राजधानी माग गर्दै सरकारलाई दबाब दिन जनप्रतिनिधिहरुले सिंहदरवार घेरेका छन् । जसअन्र्तगत प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेतालाई समेत ज्ञापनपत्र बुझाउँने त्रलम शुरु भएको छ ।