राजनीति

माओवादीसँगको पार्टी एकता विचार, सिद्धान्त र संगठात्मक संरचनाका राँटा मिलाउने चरणमा : महासचिव पोखरेल

माघ २९,काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादीसँगको पार्टी एकता विचार, सिद्धान्त र संगठात्मक संरचनाका राँटा मिलाउने चरणमा रहेको बताएका छन् । पार्टी एकता संयोजन समिति सदस्य समेत रहेका