फागुन १, काठमाडौं । प्रदेश ५ को सभामुखका लागि माओवादी केन्द्रका पूर्ण घर्तीले उम्मेदवारी दिएका छन् । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ ।