काठमाडौं, ०७ मंसिर । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजनको गरेको प्रदर्शनका लागि युवा कार्यकर्ता भेला हुन थालेका छन् । काठमडौंको तीनकुनेमा युवा कार्यकर्ता भेला भएका हुन् ।