राजनीति

देशमा वर्तमान सरकारको कारणले आशालाग्दो अवस्था छैन: ओली

काठमाडौं, ०८ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ गएको आरोप लगाएका छन् । एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी